Back to astrologers
Verified by Astrology

ज्योतिष पण्डित शिव कुमार सुवेदी

★★★★★ 5 · 0 reviews
Experience
25 years
Expertise
25
Languages
Hindi/ nepali
Rs 500.00 / min
First 3 min free

About

ज्योतिष / पण्डित शिव कुमार सुवेदी दाङको जनता संस्कृत विद्यापिठ वेद विद्याश्रमबाट पूर्वमध्यमा, उत्तरमध्यमा र ज्योतिष विधामा शास्त्री, नेपाल संस्कृत विश्वविद्यालयकाे एकवर्षे शिक्षा शास्त्री (B.Ed), वाल्मिीकि विद्यापीठबाट सिद्धान्त ज्योतिष र फलित ज्योतिष दुवै  विधामा आचार्य (M.A.IN Astrology) गर्दै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) सम्मको शिक्षा पुरा गर्नुभएका ज्योतिष / पण्डितसँग विभिन्न वैदिक यज्ञ, अनुष्ठान, रत्न र रुद्राक्षको उत्कृष्ट ज्ञान छ । ज्योतिष क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर र मूल्याड्ढन गरी पशुपति अवार्ड र विन्दवासिनी अवार्ड एवं अन्य विभिन्न सम्मान पाउनु भएको वहाँ हाल Astrologyको ज्योतिष विभागसमेत व्यवस्थापन गर्दै आउनुभएकाे छ । उहाँसँग स्वदेश तथा विदेशमा हजारौं व्यक्तिहरूलाई उत्कृष्ट परामर्श दिएको अनुभव छ । उहाँ नेपाल ज्योतिष परिषद्को केन्द्रीय सदस्य, प्रेरक (Motivational), अनलाइन, रेडियो, लगायत विभिन्न सञ्चारमाध्यम सहित पत्रपत्रिकाको लागि काम गर्दै आउनुभएको छ । उपर्युक्त विषयमा उहाँसँग १८ वर्षको लमाे अनुभव छ । 

Hindi nepali

Ratings (0)

What seekers say about their consultations

No ratings yet — be the first to consult.

Continue on the App

Calls, chat and appointments happen securely inside the Astrology app. Download it to connect with this astrologer.

Download Our App
Maybe later