Expertise: 11
Experience: 11
Language: Hindi/ nepali/sanskrit
उहाँ नेपाल ज्योतिष परिषद्को केन्द्रीय सदस्य, प्रेरक (Motivational), अनलाइन, रेडियो, लगायत विभिन्न सञ्चारमाध्यम सहित पत्रपत्रिकाको लागि काम गर्दै आउनुभएको छ । उपर्युक्त विषयमा उहाँसँग १८ वर्षको लमाे अनुभव छ ।