ज्योतिष / पण्डित रमण अधिकारी

Expertise: 18

Experience: 11

Language: Hindi/ nepali

About ज्योतिष / पण्डित रमण अधिकारी

सानै उमेरदेखि गुरुकुलमा रहेर वेद, कर्मकाण्ड, ज्योतिष, वास्तु शास्त्र आदिको अध्ययन गर्दै रमण अधिकारीज्यूले दयालु संस्कृत महाविद्यालय वाराणसीबाट पूर्व मध्यमा र उत्तर मध्यमा गर्नुभएको हो । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाटै साहित्यमा आचार्य (MA), रत्नराज्य काठमाण्डौबाट नेपाली बिषयमा MA गर्नुका साथै काशी मै आफ्नाे गुरुद्वारा हस्तरेखाको सिद्धि प्राप्त गर्नुभएको वहाँ विगत २० बर्ष देखीको लामो अनुभवको करणले  विख्यात हस्तरेखा (Palmist)को रूपमा हजारौँ व्याक्तिहरूलाई उचित परामर्शले गर्दा ठुलो परिवर्तन गराइदिनु भएकाे रमणजी हस्तरेखा बाहेक जन्मकुण्डली विष्लेशण तथा लेखहरू विभिन्न रेडियो, टेलिभिजन, पत्र -पत्रिका एवम् अनलाइन माध्यमहरूमा प्रकाशित हुँदै आइरहेका छन् । हाल वहाँ सनातन सेवामा मुख्य ज्योतिषीको रूपमा अबध हुनुहुन्छ।

Ratings(0)

(Astrologer Rating List)

img